शुक्रबार, कार्तिक २७,२०८३ 09:15:25
  • शुक्रबार, कार्तिक २७,२०८३ 09:15:25
Global IME Bank Limited

निजी क्षेत्र द्वारा उच्च क्षमताको २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

Bizshala
निजी क्षेत्र द्वारा उच्च क्षमताको २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न
New Office

काठमाण्डौ ।  निजी क्षेत्रले नेपालमा पहिलो पटक  उच्च क्षमताको २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गरेको छ ।

सात वर्षसम्म अलपत्र परेको मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड  नेपाल विद्युत् प्राधिकरणले निर्माणको जिम्मेवारी निजी क्षेत्रलाई दिएको थियो । सातवटा निजी जलविद्युत् प्रवर्द्धक कम्पनीले संयुक्त पहलमा निर्माण कार्यलाई तीव्रता दिँदा  डेढ वर्षमै सम्पन्न भएको हो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यो उपलब्धिले भविष्यमा निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण र सञ्चालनमा समेत सहभागी गराउने आधार तयार गरेको  इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाले बताएकाछन् ।

लामाका अनुसार प्रसारण पूर्वाधारको अभावका कारण उत्पादन भएको विद्युत् उपयोग हुन नसक्ने समस्या समाधान गर्न निजी क्षेत्र प्रभावकारी साझेदार बन्न सक्ने धारणा छ ।

Garima Development Bank
Bizshala
IME remit

अब प्रसारण लाइन राष्ट्रिय ग्रिडमा जोड्ने अन्तिम तयारी भइरहेको वद्युत प्राधिकरणले जनाएको छ । 

परीक्षण सफल भएपछि नियमित सञ्चालनमा आउने लाइनमार्फत मर्स्याङ्दी, दोर्दी र त्रिशूली नदी प्रणालीका निजी जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह हुने विश्वास लिईएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.