Bizshala
  • मंगलवार, असार २३,२०८३ 08:09:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री चाप

Laxmi Sunrise Bank Limited
आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री चाप

काठमाण्डौ । मंगलबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।  

उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, ओपल सेक्युरिटिज, अग्रवाल सेक्युरिटिज र सुमेरु सेक्युरिटिज रहेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा आरबीबी सेक्युरिटिज, नबिल स्टक डिलर, भिजन सेक्युरिटिज, हिमालयन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र इम्पेरियल सेक्युरिटिज रहेका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट ४८ करोड ३१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएकोमा ५५.९३ प्रतिशत सेयर खरिद भएको छ भने ४४.०७ प्रतिशत सेयर बिक्री भएको छ ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.