बुधबार, असार २४,२०८३ 07:34:20
Bizshala
  • बुधबार, असार २४,२०८३ 07:34:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शीर्ष ६ ब्रोकरबाट उच्च खरिद माग, आरबीबी सेक्युरिटिजले मात्रै बेच्यो रु.१.१० अर्बको सेयर

Laxmi Sunrise Bank Limited
शीर्ष ६ ब्रोकरबाट उच्च खरिद माग, आरबीबी सेक्युरिटिजले मात्रै बेच्यो रु.१.१० अर्बको सेयर

काठमाण्डौ । बुधबार सेयरबजारमा ४ अर्ब ८२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  

उच्च खरिद गर्ने ब्रोकरहरुमा श्रीकृष्ण सेक्युरिटिज, ओपल सेक्युरिटिज, सुन्धारा सेक्युरिटिज, एप्पल सेक्युरिटिज, नासा सेक्युरिटिज र कलश स्टक मार्केट रहेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा आरबीबी सेक्युरिटिज, नबिल स्टक डिलर, हिमालयन सेक्युरिटिज र भिजन सेक्युरिटिज रहेका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा आरबीबी सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै १ अर्ब ११ करोड रुपैयाँमाथिको सेयर कारोबार भएकोमा ९९.२४ प्रतिशत अर्थात् १ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर बिक्री भएको छ भने जम्मा ०.७६ प्रतिशत अर्थात ८४ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर खरिद भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X