शुक्रबार, असार २६,२०८३ 03:22:34
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 03:22:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सांसद शाहीको प्रश्न : गृहमन्त्रीज्यू तपाई मन्त्री कि कन्टेन्ट क्रियटर ?

Laxmi Sunrise Bank Limited
सांसद शाहीको प्रश्न : गृहमन्त्रीज्यू तपाई मन्त्री कि कन्टेन्ट क्रियटर ?

काठमाण्डौ  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङलाई कन्टेन्ट क्रियटर हो कि देशको गृहमन्त्री भन्दै प्रश्न गरेका छन् ।  

प्रतिनिधी सभा बैठकमा सांसद शाहीले आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रसंगमा गृहमन्त्री सुधन गुरुङले प्रचारप्रसारका लागि फिल्मी शैलीमा यु्ट्युवमा कन्टेन्ट क्रियट गर्न लागिपरेको आरोप लगाएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

‘गणेश नेपालीको जीवन बच्थ्यो, एउटा प्लेनको व्यवस्था गरेर राती नै उपचारको लागि भारत पठाउन सकिन्थ्यो’ उनले भने, ‘वीर अस्पताल पुगेर आफ्नो निकटका युट्युवर लिएर जाने अनि कन्टेन्ट क्रियट गर्ने गृहमन्त्री ज्यु तपाई साच्चिकै गृहमन्त्री  हो कि कन्टेन्ट क्रियटर हो ?’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै सरकारले लगाएको कर व्यवस्थाले गरिब निमुखाई बाच्न समेत हम्य भएको सांसद शाहीले बताए । ‘ आज सरकाको नीति ऐन हेर्दा हुनेखानीका लागि मात्रै भयो, खल्तीमा पैसा हुनेलाई मात्रै यो देशमा बाच्न पाउने जस्तो नीति भयो’ उनले  भने, ‘यो यूरोप होइन, सबै अर्बपति छैन, कर तिछौं तर सुविधा भने तल्लो स्तरको हुँदाहुँदै दुर्भाग्यबस पाउँदै आइरहेको स्वास्थ्य बीमा समेत रोकिदिएको छ ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.