शुक्रबार, कार्तिक २७,२०८३ 08:03:23
  • शुक्रबार, कार्तिक २७,२०८३ 08:03:23
Global IME Bank Limited

नेपालगन्ज उपमहानगरको १.७६ अर्बको बजेट पारित

Bizshala
नेपालगन्ज उपमहानगरको १.७६ अर्बको बजेट पारित
New Office

काठमाण्डौ । नेपालगन्ज उपमहानगरपालिका सभाले आउँदो आर्थिक वर्षका  निम्ति प्रस्तुत १ अर्ब ७६ करोड रुपैयाँको बजेट पारित गरेको छ ।

नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा असार २७ गते सम्पन्न १९औँ नगरसभाबाट वागेश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिर, १०८ फिट अग्लो हनुमान मूर्ति, व्यापारिक भवन निर्माण, जमुनाहा नाकामा प्रवेशद्वार तथा नगर बसपार्क निर्माणसम्बन्धी प्रस्ताव अनुमोदन गरिएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपालगन्ज चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र सम्पन्न गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने भएको छ । 

नगरको दिगो विकास, राजस्व आय वृद्धि, सेवा प्रवाहमा सुधार, ताल र उद्यान संरक्षण एवं हरियाली प्रवद्र्धन तथा सञ्चालन हुने परियोजनाको प्रभावकारी अनुगमनलाई बजेटमा प्राथमिकता दिइएको छ । 

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.