बुधबार, असार ३१,२०८३ 01:30:56
Bizshala
  • बुधबार, असार ३१,२०८३ 01:30:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कर्णाली सरकारबाट कांग्रेसका चार मन्त्रीले दिए राजीनामा

Laxmi Sunrise Bank Limited
कर्णाली सरकारबाट कांग्रेसका चार मन्त्रीले दिए राजीनामा

काठमाण्डौ। कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी चार मन्त्रीले संयुक्त रूपमा राजीनामा दिएका छन्। सरकारमा कांग्रेसको तर्फबाट सहभागी मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका हुन्।

New Office
CG Motors
Garima Development Bank

राजीनामा दिनेमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी रहेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनीहरू २०८१ साल साउनमा कर्णाली प्रदेश सरकारमा मन्त्री नियुक्त भएका थिए। पछिल्लो समय कांग्रेसभित्रै उनीहरूको कार्यसम्पादनलाई लिएर प्रश्न उठ्दै आएको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.