काठमाण्डौ । आज बजार बढ्दा शीर्ष १० वटा ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट उच्च बिक्री भएको छ ।
आज उच्च खरिद गर्नेमा नासा सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५८ , इम्पेरियल सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४५ , भिजन सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३४ ,सनी सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४२ , आर्यतार सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५७ ,क्यापिटल म्याक्स सेक्युरिटिज स्टक ब्रोकर नम्बर ६२ , दीप शिखा धितोपत्रकारोबार कम्पनी स्टक ब्रोकर नम्बर ३८ , लिञ्च सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४१ रहेका छन् ।
त्यसैगरि, उच्च बिक्री गर्नेमा २ वटा ब्रोकर रहेका छन् । जसमा अनलाईन सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४९ र डाइनमिक मनी म्यानेजर सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४४ रहेका छन् ।