आईतवार, आश्विन १८,२०८३ 10:11:08
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 10:11:08
Bizshala
Global IME Bank Limited

सिरहामा प्रदर्शन उग्र बन्दै, गोलबजारस्थित एबी मलमा आगजनी

Bizshala
सिरहामा प्रदर्शन उग्र बन्दै, गोलबजारस्थित एबी मलमा आगजनी
New Office

काठमाण्डौ ।  सिरहाको गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी भएको छ। प्रहरीले घटनास्थलमा सुरक्षा व्यवस्था कडा बनाउँदै अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रदर्शनका क्रममा थप अप्रिय घटना हुन नदिन सुरक्षा निकाय परिचालन गरिएको छ। बिहीबार बिहानदेखि प्रदर्शन चर्किएसँगै जिल्लाको सुरक्षा अवस्था तनावग्रस्त बनेको छ। 

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेशसमेत जारी गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.