सोमबार, असार २,२०८२ 04:02:46
  • सोमबार, असार २,२०८२ 04:02:46
Global IME Bank Limited

‘टीभीएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेतालाई पुरस्कार वितरण

Hyundai Nepal
‘टीभीएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेतालाई पुरस्कार वितरण
Nabil Bank Limited

काठमाण्डौ । नेपाली टु व्हीलर मार्केटमा टेक्नोलोजी चयाम्पियनको रुपमा स्थापित टभीएसले ‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ ।

नयाँ वर्षको स्किमअन्तर्गत ग्राहकहरुलाई टीभीएसका बाइक तथा स्कुटरको खरिदमा लाइफ टाइम वारेन्टीको सुबिधाको साथ–साथै हरेक हप्ता १००% क्यास ब्याक, स्योर सट क्यास डिस्काउन्ट, एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप मुल्यांकन, र बजारकै सबै भन्दाकम इएमआई  तथा सजिलो फाइन्यान्स सुबिधा जस्ता आकर्षक अफरहरु उपलब्ध गराएको थियो ।

योजनाअन्तर्गत अंकुश साहले एनटर्क ड्रमको खरिदमा रु. ५० हजार पुरस्कार जितेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरि, सपना सापकोटाले एनटर्क रेस ऐडिशन र गोदावरी ठगुन्नाले एनटर्क आरटीएफआईको खरिदमा १००% क्यासब्याक प्राप्त गरेका छन् भने रामबहादुर राणाले रेडरको खरिदमा ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.