बिहीबार, भाद्र ११,२०८३ 01:18:11
Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 01:18:11
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको निरीक्षणमा
New Office

काठमाण्डौ। प्रधानमन्त्री वालेन्द्र शाह बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह पूर्वाधार विकासमन्त्री सुनील लम्सालसहित सडकमार्ग हुँदै बाढी प्रभावित क्षेत्रतर्फ गएका हुन्। निरीक्षणका क्रममा उहाँले बाढीबाट भएको क्षतिको अवस्था, उद्धार तथा राहत कार्यको प्रगति र प्रभावित नागरिकको अवस्थाबारे जानकारी लिने बताइएको छ ।

Bizshala
CG Motors

भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्रीसहितको टोली स्थलगत निरीक्षणमा गएको हो। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि भइरहेका प्रयासलाई थप प्रभावकारी बनाउने विषयमा समेत निरीक्षणका क्रममा आवश्यक निर्देशन दिइने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.