हिन्दू राष्ट्रभन्दा संघीयता प्राथमिकता, राजतन्त्रको बहसमा बालेनको स्पष्ट सन्देश
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले हिन्दू राष्ट्रको बहसभन्दा संघीय लोकतान्त्रिक व्यवस्थाको संरक्षण अहिलेको प्राथमिकता भएको बताएका छन्। मधेशकेन्द्रित दलका नेताहरूसँग शुक्रबार भएको करिब दुई घण्टाको छलफलमा उनले हिन्दू राष्ट्रको मुद्दा अन्ततः राजतन्त्रसँग जोडिने भएकाले आफू त्यसको पक्षमा नरहेको स्पष्ट पारे।छलफलका क्रममा बालेनले तराई÷मधेश र पहाडमा हिन्दू...

