काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) र नेपालका लागि जापानका राजदूत मायदा टोरुबीच भेटवार्ता भएको छ । भेटबारे काठमाण्डौस्थित जापानको दूतावासले जानकारी दिएको हो ।
उक्त भेटका क्रममा काठमाण्डौ महानगरको भविषयको विकासका योजनाका बारेमा छलफल भएको दूतावासले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।