बुधबार, असार १०,२०८३ 10:52:34
Bizshala
  • बुधबार, असार १०,२०८३ 10:52:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मेयर बालेन शाहद्वारा जाँचबुझ आयोगमा लिखित जवाफ पेश

Laxmi Sunrise Bank Limited
मेयर बालेन शाहद्वारा जाँचबुझ आयोगमा लिखित जवाफ पेश

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनसम्बन्धी विषयमा गठित जाँचबुझ आयोगमा आफ्नो लिखित जवाफ पेश गरेका छन्। गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका विषयमा जानकारी लिन आयोगले मेयर शाहलाई लिखित रूपमा प्रश्नावली पठाएको थियो।

New Office
CG Motors
Garima Development Bank

शाहले गत पुस ७ गते राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका थिए । आयोगले आइतबार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित बयान लिएको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसअघि तल्ला तहका सुरक्षा अधिकारीहरूकाठमाण्डौका तत्कालीन प्रहरी प्रमुख, उपत्यका प्रहरी कार्यालय, प्रहरी मुख्यालयका उच्चपदस्थ अधिकारीहरू, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, काठमाण्डौका प्रमुख जिल्ला अधिकारी, तत्कालीन गृहसचिव, मुख्यसचिवलगायत विभिन्न निकायका जिम्मेवार पदाधिकारीहरूसँग आयोगले बयान लिएको थियो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.