मंगलवार, श्रावण १९,२०८३ 10:15:32
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 10:15:32
Bizshala
Global IME Bank Limited

निजामतीमा दलगत युनियन बन्द, ४५ दिनभित्र विधेयक आउने

निजामतीमा दलगत युनियन बन्द, ४५ दिनभित्र विधेयक आउने
New Office

काठमाण्डौ । निजामती सेवामा रहेका दलगत ट्रेड युनियनहरू खारेज गर्ने निर्णय सरकारले गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो।

यसका लागि विद्यमान निजामती सेवा ऐन संशोधन आवश्यक हुने बताइएको छ। सोही अनुसार, ४५ दिनभित्र संघीय निजामती सेवा विधेयक तयार पार्ने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.