बुधबार, असार १०,२०८३ 10:53:30
Bizshala
  • बुधबार, असार १०,२०८३ 10:53:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शाहको सचिवालयमा शक्ति सन्तुलन: सल्लाहकार थोरै, स्वकीय धेरै

Laxmi Sunrise Bank Limited
शाहको सचिवालयमा शक्ति सन्तुलन: सल्लाहकार थोरै, स्वकीय धेरै

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत जनशक्तिको संरचना सार्वजनिक गरिएको छ। सार्वजनिक विवरणअनुसार सचिवालयमा मुख्य सल्लाहकार कुमार व्यञ्जनकारसहित कुल २५ जना कार्यरत रहेका छन्।

New Office
CG Motors
Garima Development Bank

सचिवालयमा सीमित सल्लाहकार टोली मात्रै रहेको देखिन्छ। चार सदस्यीय सल्लाहकार समूहमा मुख्य सल्लाहकार व्यञ्जनकारसँगै राजनीतिक सल्लाहकार असिम शाह, नीति–प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना प्रविधि मन्त्रालयको तर्फबाट विवेक मिश्र रहेका छन्।

प्रधानमन्त्रीको स्वकीय सचिवालय भने तुलनात्मक रूपमा ठूलो रहेको छ। स्वकीयतर्फ १० सदस्यीय टोली बनाइएको छ, जसमा प्रमुख स्वकीय सचिव सुवास शर्मा र स्वकीय सचिव नवीन भण्डारी रहेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै, निजी सचिवालयतर्फ सहसचिव प्रदीप परियार, उपसचिव तुलराज सुनुवार र शाखा अधिकृत चूडामणि बस्यालसहित ११ जना कर्मचारी कार्यरत रहेको विवरणमा उल्लेख छ।

प्रधानमन्त्रीको टिम यस्तो बन्यो :

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.