काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र सञ्चालक जमुना श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । भदौ ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनमा स्वीकृत गर्ने निर्णय गरेको हो ।
श्रेष्ठले गत साउन २२ गते आफ्नो घरायसी कारण देखाउँदै राजीनामा दिएकी थिइन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।