ग्राहक सेवा सुधारमा नेशनल लघुवित्तको जोड, कर्मचारीलाई ‘कठिन ग्राहक’ सम्हाल्न विशेष प्रशिक्षण
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहक सेवाको गुणस्तर सुधार तथा कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धि गर्न नियमित कर्मचारी शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।संस्थाले प्रत्येक आइतबार प्रकाशन तथा सञ्चालन गर्ने कर्मचारी शिक्षा कार्यक्रममार्फत कर्मचारीको दक्षता, ज्ञान र बौद्धिक स्तर वृद्धि गर्ने, आत्मविश्वास बढाउने तथा संस्थागत सेवामा...

