सोमबार, पुष ८,२०८१ 01:58:54
IME remit
  • सोमबार, पुष ८,२०८१ 01:58:54
IME remit
Global IME Bank Limited

माउन्टेन इनर्जी र नेशनल लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता मूल्य कति ?

Hyundai Nepal
माउन्टेन इनर्जी र नेशनल लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको सेयरमूल्य  समायोजन भएको छ । नेप्सेमा माउन्टेन इनर्जी नेपाल र नेशनल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समोयोजन भएको हो ।  

Bizshala
Shivam Cement
CG Motors

माउन्टेन इनर्जीको सेयरमूल्य १५ प्रतिशत बोनस सेयरका लागि र नेशनल लघुवित्तको सेयरमूल्य ७.५० प्रतिशत बोनस सेयरका लागि समायोजन भएको हो । नयाँ समायोजित मूल्य अनुसार माउन्टेन इनर्जीको सेयरमूल्य प्रतिकित्ता ५५७.३९ रुपैयाँ र नेशनल लघुवित्तको प्रतिकित्ता १ हजार १३४.८८ रुपैयाँ कायम भएको छ । आज यी दुई कम्पनीको सेयरमूल्य प्रतिकित्ता क्रमश ः६४१ र १ हजार २२० रुपैयाँमा बन्द भएको थियो ।  

भोलि समायोजित मूल्य अनुसार दुवै कम्पनीको सेयरमूल्य कारोबारमा आउनेछन् । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि यी दुवै कम्पनीले भोलि(फागुन ३० गते)बुक क्लोज गर्दैछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.