बुधबार, माघ ९,२०८१ 07:21:12
IME remit
  • बुधबार, माघ ९,२०८१ 07:21:12
माउण्टेन इनर्जीको साधारण सभा सम्पन्न, १५% बोनस र ५०% हकप्रदको प्रस्ताव पारित
STOCK MARKET

माउण्टेन इनर्जीको साधारण सभा सम्पन्न, १५% बोनस र ५०% हकप्रदको प्रस्ताव पारित

काठमाण्डौ । माउण्टेन इनर्जी नेपाल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को साधारण सभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आज पुस २८ गते साधारण सभा सम्पन्न भएको हो।कम्पनीको साधारणसभाले हाल कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  साथै, साधारण...

माउन्टेन इनर्जी नेपालले डाक्यो साधारण सभा, लाभांश पारित र हकप्रद निष्कासन मुख्य प्रस्ताव
STOCK MARKET

माउन्टेन इनर्जी नेपालले डाक्यो साधारण सभा, लाभांश पारित र हकप्रद निष्कासन मुख्य प्रस्ताव

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आगामी पुस २८ गते ११ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । उक्त सभा काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  सभामा गत आवका लागि १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै, बोनस सेयर...

माउण्टेन इनर्जी नेपालद्वारा लाभांश घोषणा
STOCK MARKET

माउण्टेन इनर्जी नेपालद्वारा लाभांश घोषणा

काठमाण्डौ । माउण्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ।कम्पनीको मङ्सिर १७ गते साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल...

माउण्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने
STOCK MARKET

माउण्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाण्डौ । माउण्टेन इनर्जी लिमिटेडले दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ।मनाङको दूधखोलास्थित ६५ मेगावाट क्षमताको उक्त आयोजनामा कम्पनीले लगानी गर्ने भएको हो।माउण्टेन इनर्जी र सीता हाइड्रो प्रालिबीच लगानीसम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक अरुण कुमार केसी र सीता हाइड्रोका तर्फबाट अध्यक्ष सीताराम तिमल्सिनाले...

माउन्टेन इनर्जीको नाफा बढेर ३० करोड ५३ लाख पुग्यो,ईपीएस करिब ५४ रुपैयाँ पुग्यो
STOCK MARKET

माउन्टेन इनर्जीको नाफा बढेर ३० करोड ५३ लाख पुग्यो,ईपीएस करिब ५४ रुपैयाँ पुग्यो

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।जसअनुसार यस अवधिमा कम्पनीको खुद नाफा १५.८६ प्रतिशतले बढेको छ ।पहिलो त्रैमासको अवधिमा कम्पनीले ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २६ करोड ३६ लाख १२ हजार रुपैयाँ थियो।

माउन्टेन इनर्जीका सीईओको राजीनामा स्वीकृत
STOCK MARKET

माउन्टेन इनर्जीका सीईओको राजीनामा स्वीकृत

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ)दामोदर श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।  

आम्दानी घट्दा माउन्टेन इनर्जीको नाफामा ४५.७२% को संकुचन
STOCK MARKET

आम्दानी घट्दा माउन्टेन इनर्जीको नाफामा ४५.७२% को संकुचन

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आव २०८०/८१ को चौथौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले चाथौ त्रैमाससम्ममा २० करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४५.७२ प्रतिशतले कम हो ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३७ करोड ५२ लाख खुद नाफा कमाएको थियो ।  

माउन्टेन इनर्जीको सम्पूर्ण सेयर बिक्री गर्दै आदिशक्ति इन्भेष्टमेन्ट कम्पनी, डाक्यो विशेष साधारण सभा
STOCK MARKET

माउन्टेन इनर्जीको सम्पूर्ण सेयर बिक्री गर्दै आदिशक्ति इन्भेष्टमेन्ट कम्पनी, डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको सम्पूर्ण सेयर बिक्री गर्न आदिशक्ति इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको असार २३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी साउन ११ गते नुवाकोटमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे आयोजना हुनेछ । उक्त सभामा कम्पनीको नाममा रहेको माउन्टेन इनर्जी...

माउन्टेन इनर्जीको १५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
STOCK MARKET

माउन्टेन इनर्जीको १५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही(डिम्याट) खातामा जम्मा गरेको छ ।  कम्पनीले एक सूचना जारी गर्दै गत चैत १३ गते सम्पन्न कम्पनीको १० औँ वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको जनाएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएसएसीमा सूचीकृत तथा...

माउन्टेन इनर्जीको साधारण सभा आज बस्दै, १५.७८९५% लाभांश पारित हुने
STOCK MARKET

माउन्टेन इनर्जीको साधारण सभा आज बस्दै, १५.७८९५% लाभांश पारित हुने

काठमाण्डौ । लाभांशको अजेण्डा पारित गर्न माउन्टेन इनर्जी नेपाल लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको साधारण सभा आयोजना हुन लागेको हो ।  उक्त सभामा गत आवका लागि प्रस्तावित १५ प्रतिशत लाभांश बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरणको...

माउन्टेन इनर्जी र नेशनल लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता मूल्य कति ?
STOCK MARKET

माउन्टेन इनर्जी र नेशनल लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता मूल्य कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको सेयरमूल्य  समायोजन भएको छ । नेप्सेमा माउन्टेन इनर्जी नेपाल र नेशनल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समोयोजन भएको हो ।  

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । माउन्टेन इनर्जी नेपाल र नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज (फागुन २९ गते) अन्तिम दिन रहेको हो ।  यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि सोमबार फागुन ३० गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश...

१५.७८९५% लाभांश पारित गर्न माउन्टेन इनर्जीले डाक्यो एजीएम,बुक क्लोज कहिले ?
STOCK MARKET

१५.७८९५% लाभांश पारित गर्न माउन्टेन इनर्जीले डाक्यो एजीएम,बुक क्लोज कहिले ?

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांशको अजेण्डा पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत १३ गतेका लागि सभा डाकेको हो ।  उक्त सभामा गत आवका लागि प्रस्तावित १५ प्रतिशत लाभांश बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.