सोमबार, असार २,२०८२ 10:13:28
  • सोमबार, असार २,२०८२ 10:13:28
Global IME Bank Limited

नेशनल लघुवित्तको सञ्चालकमा ६ जना निर्वाचित

Hyundai Nepal
नेशनल लघुवित्तको सञ्चालकमा ६ जना निर्वाचित
Nabil Bank Limited

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ६ जना निर्वाचित भएका छन् । कम्पनीको सञ्चालकमा ४ जना संस्थापक र २ जना सर्वसाधारण समूहका सञ्चालक निर्वाचित भएका हुन् ।  

संस्थापक समूहको प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन जेठ ३ गते बनेपाअवस्थित अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको हो ।  

उक्त निर्वाचनमा केशव प्रसाद आचार्य, रविन सिजापती, प्रदित कुमार रेग्मी र क्षितिज खड्का गरी ४ जना संस्थापक सञ्चालक निर्वाचिचत भएका छन् । रविन सिजापती तथा क्षितिज खड्का क्रमशःनेपाल ईन्भेष्टमेण्ट मेगा बैक तथा कुमारी बैकवाट प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा निर्वाचित भएका हुन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै सर्वसाधारण समूहकातर्फवाट नरेन्द्र प्रसाद छत्कुली र रामकुमार तिमल्सिना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृत लिलामणी पौडेलले निर्वाचित हुने संस्थापक तथा सर्वसाधारण तर्फका सञ्चालकहरुलाई प्रमाणपत्र प्रदान गरेको कम्पनीले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.