सोमबार, असार २,२०८२ 10:20:01
  • सोमबार, असार २,२०८२ 10:20:01
Global IME Bank Limited

नेशनल लघुवित्तले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट नियुक्त

Hyundai Nepal
नेशनल लघुवित्तले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक ईस्यु (एफपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले  संस्थापक र सर्वसाधारणको सेयर पूँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न आर्थिक वर्ष २०७९/८० को बोनस सेयर वितरणपश्चात् कायम हुने संस्थापक र सर्वसाधारण सेयर पूँँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको जम्मा ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । 

संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सो सम्झौतापत्रमा नेशनल लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव र आरबिबि मर्चेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

संस्थाको गत चैत १६ गते सम्पन्न १० औं वार्षिक साधारणले हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.