सोमबार, असार २,२०८२ 11:25:50
  • सोमबार, असार २,२०८२ 11:25:50
Global IME Bank Limited

नेशनल लघुवित्तको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
नेशनल लघुवित्तको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल १५ हजार ६६१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको हो ।  सेयर खरिद गर्न इच्छुक संस्थापक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।  

निर्धारित समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएका अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.