काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिपक निधी तिवारी नियुक्त भएका छन् ।
संस्थाको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई माघ १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।