काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक सेयरधनीले आफ्नो नामको सेयर बिक्री गर्न निवदेन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो ।
बैंकले २ लाख ५१ हजार ५३४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्न चाहने साविक समूह क का विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बैंकलाई लिखित जानकारी दिनु पर्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।