काठमाण्डौ । नेपाली बजारमा सुनको स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन पनि सुनको मूल्य सोही मूल्यमै कायम रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि स्थिर नै रहेको महासंघले जनाएको छ । चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनपनि चाँदीको मूल्य यहि मूल्यमै कायम रहेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।