सुनको मूल्यमा फेरी गिरावट, चाँदी पनि सस्तियो
काठमाण्डौ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँ कायम भएको छ।अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार एकैदिन सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो।यस्तै, आज सुनको मूल्य प्रति १० ग्राम २ लाख ५६ हजार रुपैयाँ तोकिएको छ। अघिल्लो...

