बुधबार, आश्विन २८,२०८३ 09:40:41
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 09:40:41
Bizshala
Global IME Bank Limited

गण्डकीका विभिन्न राजमार्ग अवरुद्ध, केहीमा एकतर्फी आवागमन

Bizshala
गण्डकीका विभिन्न राजमार्ग अवरुद्ध, केहीमा एकतर्फी आवागमन
New Office

काठमाडौं । बाढीपहिरोका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार केही सडकखण्डमा एकतर्फी आवागमन भइरहेको छ भने केही पूर्ण रूपमा अवरुद्ध छन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा असोज १० गते गएको पहिरोले बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा छ। यस्तै, नवलपरासी (पूर्व)को बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरोमा असोज १४ गते गएको पहिरोका कारण कालीगण्डकी करिडोर प्रभावित बनेको छ। उक्त सडकमा साना सवारीसाधन मात्र चल्न सक्ने अवस्था छ भने ठूला सवारीसाधनको आवागमन बन्द छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यसैगरी, गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ९ को नयाँपुल क्षेत्रमा असोज २५ गते बिहान आएको बाढीले सोतीस्थित फलामे पुलमा क्षति पुर्‍याएपछि गोरखाको आरुघाटबाट धादिङ जोड्ने राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.