काठमाडौं। चीनको जिनानमा ११० वटा मानवाकार रोबोटले एकैसाथ नृत्य गरेर विश्व कीर्तिमान कायम गरेका छन्।
पाँच मिनेटभन्दा लामो समयसम्म चलेको उक्त नृत्यमा रोबोटहरूलाई वास्तविक समयमा मानिसले नियन्त्रण गरेका थिएनन्।
पूर्ण रूपमा स्वचालित रूपमा प्रस्तुत गरिएको उक्त नृत्यले एकैसाथ नृत्य गर्ने सबैभन्दा धेरै मानवाकार रोबोटको विधामा गिनिज वर्ल्ड रेकर्डमा स्थान बनाएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।