बुधबार, असार १०,२०८३ 05:52:25
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:52:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यमा व्यापक गिरावट, एकैदिन प्रतिऔंस ५३ डलरले घट्यो

Laxmi Sunrise Bank Limited
सुनको मूल्यमा व्यापक गिरावट, एकैदिन प्रतिऔंस ५३ डलरले घट्यो

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा व्यापक गिरावट आएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २.१९ प्रतिशत अर्थात प्रतिऔंस ५३.५२ डलरले घटेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ३६८.४८ डलरका कारोबार भईरहेको छ ।  

सुनसँगै चाँदीको मूल्य पनि ह्वात्तै घटेको छ । चाँदीको मूल्य प्रतिऔंस ५.२३ प्रतिशत अर्थात १.६८ डलरले घटेको छ । यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ३०.३५ डलरमा झरेको छ ।

New Office
CG Motors
Garima Development Bank

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.