बिहीबार, बैशाख ३१,२०८३ 05:33:46
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 05:33:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा मिलन सिग्देल नियुक्त

Laxmi Sunrise Bank Limited
एनआईसी एशिया लघुवित्तको सञ्चालकमा मिलन सिग्देल नियुक्त
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा मिलन सिग्देल नियुक्त भएका छन् ।  

संस्थाको संस्थापक एनआईसी एशिया बैंकको सञ्चालक समितिको बैठकको निर्णयानुसार मिलन सिग्देल लाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरे बमोजिम संस्थाको सञ्चालक समितिको २१४ औँ बैठकले सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि नियुक्त गरेको हो ।  

नवनियुक्त सञ्चालक सिग्देलले संस्थाका अध्यक्ष सुवर्ण पौडेलसमक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । करीब १० वर्ष भन्दा बढीको लेखापरीक्षण, बीमा तथा वित्तीय क्षेत्रमा कार्यानुभव भएको सिग्देल पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । 

Bizshala
New Office
CG Motors

उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.