सोमबार, श्रावण १८,२०८३ 04:38:20
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:38:20
Bizshala
Global IME Bank Limited

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको स्थापना सुरु गरिने

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको स्थापना सुरु गरिने
New Office

काठमाण्डौ । सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको स्थापना सुरु गर्ने भएको छ । अर्धमन्त्री वर्षमान पुनले आगामी आवका लागि बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  

अर्थमन्त्री पुनले त्रभुवन अन्तराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको स्थापना सुरु गरिने र निजगढ अन्तराष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्न आगामी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्व तयारी कार्य सम्पन्न गरिने बताए ।  

सरकारले भरतपुर विमानस्थल विस्तारको कार्य आगामी वर्ष सम्पन्न गरिने र यसका लागि ३६ करोड विनियोजन गरेको छ । साथै सुर्खेत विमानस्थल, रोल्पाको बडाचौर,दाङको टरीगाँउ, जुम्ला,विराटनगर,धनगढी र नेपालगंंजको विमानस्थलको स्तरोन्नती गरिनेछ । पर्यटन क्षेत्रतर्फ सरकारले ११ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरेको छ ।         

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.