शनिबार, आश्विन १७,२०८३ 02:46:18
Bizshala
  • शनिबार, आश्विन १७,२०८३ 02:46:18
Bizshala
Global IME Bank Limited

आज १० औं अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

Bizshala
आज १० औं अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
New Office

काठमाण्डौ । आज  १० औं अन्तर्राष्ट्रिय योग दिवस नेपालसहित विश्वभर मनाइँदैछ। ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ आज नेपालमा १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।  

अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । नेपालमा भने यो वर्ष ‘महिला सशक्तीकरणका लागि योग’ भन्ने नारा का साथ योग दिवस मनाइदैंछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अन्तर्राष्ट्रिय योग दिवस सन् २०१५ जुन २१ देखि मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा यसको निर्णय गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । 

मोदीको उक्त प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेका थिए । त्यसपश्चात युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेपछि अन्तराष्ट्रिय रुपमा योग दिवस मनाउन थालिएको  हो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.