आज १० औं अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ । आज १० औं अन्तर्राष्ट्रिय योग दिवस नेपालसहित विश्वभर मनाइँदैछ। ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ आज नेपालमा १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्...