आईतवार, असार २२,२०८२ 08:09:46
  • आईतवार, असार २२,२०८२ 08:09:46
Global IME Bank Limited

प्रोग्रेशिभ फाइनान्सको २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
प्रोग्रेशिभ फाइनान्सको २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै २ लाख १ हजार ८६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । खरिद आवेदन कम्पनीको सञ्चालक समितिसमक्ष पेश गर्नु पर्नेछ ।

CG Motors
Muktinath Bikas Bank Limited

उक्त अवधिभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.