शुक्रबार, जेष्ठ १,२०८३ 03:57:11
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:57:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्राधिकरणले १० हजार मेगावाट क्षमताका ४५५ वटा आयोजनालाई दियो पीपीएका लागि स्वीकृति

Laxmi Sunrise Bank Limited
प्राधिकरणले १० हजार मेगावाट क्षमताका ४५५ वटा आयोजनालाई दियो पीपीएका लागि स्वीकृति
Shivam Cement

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले १० हजार मेगावाट क्षमताका ४५५ वटा जलविद्युत आयोजनालाई पावर पर्चेज एग्रिमेन्ट(पीपीए)का लागि स्वीकृति प्रदान गरेको छ । प्राधिकरणले विद्युत सम्झौता खरिदका लागि आवेदन दिएका ४५५ वटा जलविद्युत आयोजनालाई स्वीकृति प्रदान गरेको हो ।  

यी आयोजनामध्ये १८० वटाले विद्युत उत्पादन समेत सुरु गरिसकेका छन् । १३१ वटा आयोजनाको फाइनान्सियल क्लोजर समेत सम्पन्न भएको छ भने १४४ वटाको पीपीए भईसकेको छ । तर यी आयोजनाको फाइनान्सियल क्लोजर हुन भने बाँकी नै रहेको छ ।  

Bizshala
New Office
CG Motors

फाइनान्सियल क्लोजर ह्ुनेमा माथिल्लो तमोर(२८५ मेगावाट),जगदुल्ला जलविद्युत आयोजना रसुवा भोटेकोशी जलविद्युत आयोजना,तनुहँ जलविद्युत, सानो तिनाउ खोला,सान्जेन जलविद्युत,माथिल्लो बेल्खु, खानी खोला र तल्लो ईखुवा जलविद्युतलगायतका आयोजनाले फाइनान्सियल क्लोजर सम्पन्न भएको छ ।  

११ हजार मेगावाट क्षमताका १४४ वटा आयोजना भने पीपीएका लागि प्रतिक्षामा रहेका छन् ।          

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.