सोमबार, श्रावण १८,२०८३ 06:07:57
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:07:57
Bizshala
Global IME Bank Limited

विश्वको जुनसुकै म्याक्डोनल्ड आउटलेटमा सित्तैमा खाना खान सक्छन् बिल गेट्स, छ यस्तो विशेष कार्ड

विश्वको जुनसुकै म्याक्डोनल्ड आउटलेटमा सित्तैमा खाना खान सक्छन् बिल गेट्स, छ यस्तो विशेष कार्ड
New Office

काठमाण्डौ । कल्पना गुर्नस् त, तपाई म्याक्डोनल्ड आउटलेटमा गएर आफुलाई मन पर्ने परिकार पेटभरी खाएर एक सुक्को पनि तिर्नु नपर्दा कस्तो होला ? यस्तो सपना विश्वभरका मानिसहरुले देख्ने गर्छन होला सायद । तर तपाईलाई थाहा छ, माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स यस्ता व्यक्ति हुन् जोसँग यो सुविधा उपलब्ध छ ।  

बिल गेट्सले विश्वका कुनै पनि भागमा रहेको म्याक्डोनल्डमा गएर निःशुल्क खान सक्छन् । यसको जानकारी अमेरिकी सेयर बजारका ‘बादशाह’ उपनामले परिचित वारेन बफेटले गरेका हुन् । उनले आफू र गेट्ससँग एउटा यस्तो विशेष कार्ड भएको खुलासा गरेका छन्, जसको  माध्यमबाट उनीहरुले म्याक्डोनल्डमा निःशुल्क खाना खान सक्छन् ।  

वफेटले आफ्नो कार्डमा भन्दा गेट्सको कार्डको लिमिट धेरै भएको एक अन्तर्वार्तामा बताएका छन् । उनले आफ्नो विशेष कार्ड अमेरिकाको ओहामा शहरसम्म मात्रै सीमित रहेको र यो सुविधा जीसवनभरका लागि भएको बताएका छन् ।  

बिल गेट्ससँग पनि यस्तो कार्ड भएको र उनको कार्डले भने म्याक्डोनल्डको विश्वभर रहेको रेष्टुरेन्टमा निःशुल्क खाना सकिने वफेटले बताएका छन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.