सोमबार, असार २,२०८२ 12:32:45
  • सोमबार, असार २,२०८२ 12:32:45
Global IME Bank Limited

मुल्कोटमा ईभी चार्जिङ स्टेशन र रेस्टुरेन्टसहितको ‘दिगो ई–स्टप’ सञ्चालनमा

Hyundai Nepal
मुल्कोटमा ईभी चार्जिङ स्टेशन र रेस्टुरेन्टसहितको ‘दिगो ई–स्टप’ सञ्चालनमा
Nabil Bank Limited

दिगो ग्रुप अफ कम्पनीले रामटार, मुलकोटमा ईभी चार्जिङ स्टेशन र रेस्टुरेन्टसहितको पहिलो ‘दिगो ई–स्टप स्थापना गरेको छ। कम्पनीले दिगो ई–स्टपलाई ईभी चार्जिङ स्टेशनहरुसँग रेष्टुरेन्ट सुविधाहरुको सैयोजन गर्दै यो अवधारणाको विकास गरेका जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विद्युतीय सवारीसाधन(ईभी) चार्जिङ स्टेसनमा परिवारमैत्री रेष्टुरेन्टहरू, सफा शौचालय र उच्च गतिको वाईफाई सेवा जस्ता सुविधाहरू उपलब्ध हुने कम्पनीले जनाएको छ ।  विपी सडकमार्गको यात्रुहरुलाई ध्यानमा राखेर मुलकोटमा स्थापना गरिएको दिगो ई–स्टपले यात्रुहरुको अपेक्षा पुरा गर्नेमा कम्पनी विश्वस्त रहेको जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.