बुधबार, माघ ९,२०८१ 08:43:57
IME remit
  • बुधबार, माघ ९,२०८१ 08:43:57
चिनियाँ कम्पनीसँग प्रतिष्पर्धा गर्न युरोपका अटो निर्माताद्वारा सस्ता ईभी लञ्च
AUTO

चिनियाँ कम्पनीसँग प्रतिष्पर्धा गर्न युरोपका अटो निर्माताद्वारा सस्ता ईभी लञ्च

काठमाण्डौ । चिनियाँ ब्राण्डले कब्जा गरेको बजार हिस्सा पुनःप्राप्त गर्ने उद्देश्य स्वरुप थुप्रै युरोपेली कार निर्माताहरुले एकैपटक सस्तो ईभी कार सार्वजनिक गरेका छन् ।  पेरिस मोटर शोमा ठूलो संख्यामा युरोपेली कार निर्माताहरुले कम मस्ल्य पर्ने ईभी कारहरु लञ्च गरेका हुन् । उक्त शोमा थुप्रै सस्ता मोडलका ईभी कारहरु लञ्च गरिएको र यो कदम चिनियाँ आक्रामक बजार रणनीति विरुद्ध भएको...

कर छलीको आशंकामा चिनियाँ ईभीमाथि अनुसन्धान, बीवाईडी मुख्य निशानामा
AUTO

कर छलीको आशंकामा चिनियाँ ईभीमाथि अनुसन्धान, बीवाईडी मुख्य निशानामा

काठमाण्डौ । राजश्व अनुसन्धान विभागले कर छली आशंकामा चिनियाँ विद्युतीय सवारी ब्रान्डलाई लक्षित गर्दै अनुसन्धान प्रक्रिया अघि बढाएको छ । सरकारले ईभी सवारी साधनमा दिएको कर छुटको व्यवस्थालाई दुरुपयोग गरेर कर छली भईरहेको सूचनाको आधारमा विभागले चिनियाँ ईभी ब्राण्डमाथि छानबिन प्रक्रिया अघि बढाएको हो ।  केहि दिन अघि विभागले विद्युतीय सवारी साधनमा कर छली भइरहेको आशङ्कामा...

दिगो ग्रुपले जडान गर्‍यो साझा यातायातमा ११ वटा विद्युतीय चार्जर
AUTO

दिगो ग्रुपले जडान गर्‍यो साझा यातायातमा ११ वटा विद्युतीय चार्जर

काठमाण्डौ । दिगो ग्रुपले साझा यातायातको ४० वटा विद्युतीय गाडी सँगैसँगै ११ वटा चार्जरको जडान गरेको छ । साझा चार्जिङ डिपो नाम दिएर तयार पारिएको स्टेशन साझा यातायातले यही मंगलबारबाट विधिवत रुपमा सञ्चालनमा ल्याएको छ।  साझा यातायातले हाल खरिद गरेको विद्युतीय गाडीको निर्माता सीएचटीसीले साझालाई बधाई दिदै वैकल्पिक उर्जाप्रति लिएको यस कदमलाई प्रोत्साहन गरेर विज्ञप्ती...

६ महादेश,२७ देश र ३० हजार किमी यात्रा !,ईभी कारमा विश्व यात्रा गर्दै यी महिलाले बनाईन् विश्व किर्तिमान
AUTO

६ महादेश,२७ देश र ३० हजार किमी यात्रा !,ईभी कारमा विश्व यात्रा गर्दै यी महिलाले बनाईन् विश्व किर्तिमान

काठमाण्डौ । इलेक्ट्रिक कारका बारेमा आम मानिसहरुले सबैभन्दा धेरै सोध्ने प्रश्न यसको रेञ्जको बारेमा हो । आम मानिसहरुमा ईभी कारमा लामो यात्रा गर्न सजिलो हुँदैन भन्ने धारणा रहेको हुन्छ ।  चार्जिङको व्यवस्था सबै ठाउँमा नभएको अवस्थामा नेपालजस्तो देशमा ईभी कार लिएर लामो यात्रा गर्नु चुनौतिपूर्ण हुन सक्छ । तर यदि सबै कुरा योजना अनुरुप गरियो भने सबै कुरा सम्भव हुन सक्छ । यको...

टाट पल्टने अवस्थामा अमेरिकी ईभी कम्पनी, सेयरमूल्य कौडीको भाउमा
AUTO

टाट पल्टने अवस्थामा अमेरिकी ईभी कम्पनी, सेयरमूल्य कौडीको भाउमा

काठमाण्डौ । अमेरिकाको विद्युतीय कार(ईभी)निर्माता कम्पनी फिस्कर टाट पल्टने संघारमा पुगेको छ । खराब व्यवसायका कारण कम्पनीको उत्पादन बन्द भएको छ ।  यसको प्रत्यक्ष प्रभाव कम्पनीको सेयरमूल्यमा परेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता २ सेन्टमा झरेको छ । यसअघि सन् २०२१ मा कम्पनीको सेयरमूल्य प्रतिकित्ता २८.५० डलरको उचाईमा पुगेको थियो ।  उत्पादन बन्द भएपनि कम्पनीले कार बिक्री...

मुल्कोटमा ईभी चार्जिङ स्टेशन र रेस्टुरेन्टसहितको ‘दिगो ई–स्टप’ सञ्चालनमा
CORPORATE

मुल्कोटमा ईभी चार्जिङ स्टेशन र रेस्टुरेन्टसहितको ‘दिगो ई–स्टप’ सञ्चालनमा

दिगो ग्रुप अफ कम्पनीले रामटार, मुलकोटमा ईभी चार्जिङ स्टेशन र रेस्टुरेन्टसहितको पहिलो ‘दिगो ई–स्टप स्थापना गरेको छ। कम्पनीले दिगो ई–स्टपलाई ईभी चार्जिङ स्टेशनहरुसँग रेष्टुरेन्ट सुविधाहरुको सैयोजन गर्दै यो अवधारणाको विकास गरेका जनाएको छ ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.