सोमबार, असार २,२०८२ 02:14:21
  • सोमबार, असार २,२०८२ 02:14:21
Global IME Bank Limited

पेटीएम पेमेन्ट्स बैंकलाई नयाँ ग्राहक बनाउन भारतीय केन्द्रीय बैंकको रोक

Hyundai Nepal
पेटीएम पेमेन्ट्स बैंकलाई नयाँ ग्राहक बनाउन भारतीय केन्द्रीय बैंकको रोक
Nabil Bank Limited

काठमाण्डौ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया(आरबीआई) ले भुक्तानी प्रदायक कम्पनी पेटीएम पेमेन्ट्स बैंकलाई नयाँ ग्राहक बनाउन रोक लगाएको छ । प्रणाली लेखापरीक्षण प्रतिवेदन र त्यसपछिको कम्प्लायन्स भ्यालिडेसन प्रतिवेदनमा कम्पनीले निरन्तर मापदण्ड उल्लंघन गरेको देखिएकाले कारबाही गरिएको आरबीआईले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै फेब्रुअरी २९ पश्चात वर्तमानका ग्राहकहरुको खातामा पनि अकाउन्ट ऐड गर्न रोक लगाइने आरबीआईले जनाएको छ । यो कारबाही पश्चात पेटीएम बैंकमा कर्जा निक्षेप कारोबार गर्न नमिल्ने जनाइएको छ ।  

यस्तै फेब्रुअरी २९ पछि पेटीएम बैंकले बैंकिङ सेवा समेत प्रदान गर्न सक्ने छैन ।

आगामी दिनमा पनि कम्पनीविरुद्ध अन्य कारबाही गरिने आरबीआईले जनाएको छ । तथापी वर्तमानका ग्राहकहरुले अहिले पैसा झिक्न र प्रयोग गर्न पाउने स्पष्ट पारेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.