सोमबार, असार २,२०८२ 04:02:47
  • सोमबार, असार २,२०८२ 04:02:47
Global IME Bank Limited

साउनका लागि नेपाल बैंकले घटायो ब्याजदर

Hyundai Nepal
साउनका लागि नेपाल बैंकले घटायो ब्याजदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।    

बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत निक्षेतर्फ अधिकतम  ६.७५ प्रतिशत ब्याजदर दिएका थियो ।

बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फ २ वर्षसम्मका लागि मुद्दती निक्षेपमा ५.२५ प्रतिशत र २ वर्षभन्दा माथिका लागि ६.२५ प्रतिशत ब्याजदर तोकेको छ । यी दुवै खातामा न्यूनतम मौज्दात २५ हजार रुपैयाँ राख्नुपर्ने व्यवस्था बैंकले गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै संस्थागतर्फ पनि बैंकले ब्याजदर घटाएको छ । बैंकले साउनमहिनाका लागि संस्थागततर्फको मुद्दतीको ब्याजदर ४.२५ प्रतिशत कायम गरेको छ । असारमा भने यस्तो ब्याजदर ४.७५ प्रतिशत थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.