थप घट्यो वाणिज्य बैंकहरुको औषत ब्याजदर, कुन बैंकको कति ?
काठमाण्डौ । देशमा सञ्चालित वाणिज्य बैंकहरूले भदौ महिनामा मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको कमजोर मागबीच बैंकहरुले भदौ महिनाका लागि पनि बैंकहरुको औषत ब्याजदरमा थप गिरावट आएको छ ।भदौ महिनाका लागि बैंकहरुको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशतविन्दुमा झरेको छ । साउनको बैंकहरुको औषत ब्याजदर ४.१६७५...

