सोमबार, असार २,२०८२ 06:45:26
  • सोमबार, असार २,२०८२ 06:45:26
Global IME Bank Limited

नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति पाइन्छ ?

Hyundai Nepal
नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति पाइन्छ ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले जेठ महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले जेठ महिनाका लागि ब्याजदर स्थिर राखेको छ ।    

वैशाख महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशत रहेको ब्याजदर जेठ महिनाका लागि पनि ६.७५ प्रतिशत नै कायम गरिएको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगततर्फ २ वर्षसम्मका लागि मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र २ वर्षभन्दा माथिका लागि ६.७५ प्रतिशत ब्याजदर तोकेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै संस्थागतर्फ पनि बैंकले ब्याजदर स्थिर नै कायम गरेको छ । बैंकले जेठ महिनाका लागि संस्थागततर्फको मुद्दतीको ब्याजदर ४.७५ प्रतिशत कायम गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.