सोमबार, असार २,२०८२ 02:02:46
  • सोमबार, असार २,२०८२ 02:02:46
Global IME Bank Limited

एभरेष्ट बैंकद्वारा मुद्दती निक्षेपको अधिकतम ब्याजदर वृद्धि

Hyundai Nepal
एभरेष्ट बैंकद्वारा मुद्दती निक्षेपको अधिकतम ब्याजदर वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडका व्यक्तिगत मुद्दती निक्षेपकर्ताले वैशाख महिनाका लागि अधिकतम ७ प्रतिशत ब्याजदर पाउने भएका छन् । बैंकले वैशाख महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा व्यक्तिगत मुद्दती निक्षेपकर्ताले अधिकतम ७ प्रतिशत ब्याजदर पाउने भएका हुन् ।  

यो ब्याजदर चैत महिनामा बैंकले प्रदान गरेको अधिकतम ६.५० प्रतिशतको तुलनामा बढी हो ।  

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि २ वर्ष अवधिका लागि ६.५० प्रतिशत र २ वर्षदेखि माथिका लागि ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि बढाएकोे छ । बैंकले संस्थागत निक्षेपतर्फ वैशाख महिनाका लागि अधिकतम ६ प्रतिशत ब्याजदर प्रदाज गर्ने भएको छ । चैत महिनाका लागि बैंकले संस्थागत निक्षेपकर्तालाई अधिकतम ५.५० प्रतिशत ब्याजदर प्रदान गरेको थियो । बैंकले वैशाख महिनाका लागि संस्थागत निक्षेपतफ ६ महिनादेखि २ वर्षसम्मका लागि ५.५० प्रतिशत र २ वर्षभन्दा माथिका लागि ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.