बिहीबार, चैत्र २१,२०८१ 04:05:52
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:05:52
IME remit
Global IME Bank Limited

मंसिर महिनाका लागि नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति पाइन्छ ?

Hyundai Nepal
मंसिर महिनाका लागि नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति पाइन्छ ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले ब्याजदर स्थिर राखेको छ ।    

बैंकले मंसिर महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ २ वर्षसम्मका लागि ४.५५ प्रतिशत र २ वर्षभन्दा माथि ५ वर्षसम्मका लागि ५.२५ प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ५.९५ प्रतिशत ब्याजदर तोकेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै संस्थागतर्फ पनि बैंकले अधिकतम ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले मंसिर महिनाका लागि २ वर्षसम्म अवधिका लागि ३.११ प्रतिशत र २ वर्षभन्दा माथि अवधिका लागि ४.९५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.