सोमबार, असार २,२०८२ 03:39:22
  • सोमबार, असार २,२०८२ 03:39:22
Global IME Bank Limited

एनआईशी एशिया बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर, कुनमा कति पाइन्छ ?

Hyundai Nepal
एनआईशी एशिया बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर, कुनमा कति पाइन्छ ?
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.४१ प्रतिशत कायम गरेको छ । जुन साउन महिनामा ७.६३ रहेको थियो ।  

बैंकले भदौ महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ५.२५ प्रतिशत २   महिनादेखि १ वर्ष अवधिका लागि ५.५० प्रतिशत,१ वर्षका लागि ६ प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ६.२५ प्रतिशत,२ वर्षमाथि देखि ५ वर्षसम्मका लागि ६.५० प्रतिशत ५ भन्दा माथिका लागि ७.४१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । साउन महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ६.५३ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले भदौ महिनाका लागि भने अधिकतम ६.४१ प्रतिशत प्रदान गर्ने भएको छ ।  

बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिनासम्मका लागि ३ प्रतिशत, १ वर्षका लागि ३.५० प्रतिशत,१ वर्षदेखि ५ वर्षसम्मका लागि ३.५० प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ६.४१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.