बुधबार, माघ ९,२०८१ 09:36:16
IME remit
  • बुधबार, माघ ९,२०८१ 09:36:16
IME remit
Global IME Bank Limited

असोजका लागि पनि घटायो एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर

Hyundai Nepal
असोजका लागि पनि घटायो एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । 

बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.१८ प्रतिशत कायम गरेको छ । जुन भदौ महिनामा ७.४१ रहेको थियो ।  

Bizshala
CG Motors
Sagarmatha Cement

बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ५ प्रतिशत ३ महिनादेखि १ वर्ष अवधिका लागि ५.०५ प्रतिशत,१ वर्षका लागि ५.६० प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ५.७५ प्रतिशत,२ वर्षमाथि देखि ५ वर्षसम्मका लागि ६.२५ प्रतिशत ५ भन्दा माथिका लागि ७.१८ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । भदौ महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ६.४१ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले असोज महिनाका लागि भने अधिकतम ६.१८ प्रतिशत प्रदान गर्ने भएको छ ।  

Muktinath Bikas Bank Limited

बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिनासम्मका लागि ३ प्रतिशत, १ वर्षका लागि ३ प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ३ प्रतिशत,२ देखि ५ वर्षका लागि ३.५० प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ६.१८ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.