आईतवार, असार २२,२०८२ 06:11:34
  • आईतवार, असार २२,२०८२ 06:11:34
Global IME Bank Limited

साउन महिनामा ग्लोबल आइएमई बैंकका निक्षेपकर्ताले कति पाउनेछन् ब्याज ? यस्तो छ नयाँ दर

Hyundai Nepal
साउन महिनामा ग्लोबल आइएमई बैंकका निक्षेपकर्ताले कति पाउनेछन् ब्याज ? यस्तो छ नयाँ दर
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले साउन महिनाका लागि ब्याजदरमा कटौति गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर घटाएको छ ।  

बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर क्रमशः६.५ र ५.५ प्रतिशत ब्याजदर दिएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

साउन महिनामा ३ देखि ६ महिनासम्मका लागि व्यक्तिगत निक्षेपमा पैसा राख्ने अब ४ प्रतिशत,६ महिनादेखि १ वर्षसम्मका लागि ५ प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ५.५० प्रतिशत र २ वर्ष र त्योभन्दा माथिका लागि ६.२५ प्रतिशत ब्याजदर पाउने छन् ।  

संस्थागत निक्षेपकर्ताले भने ६ महिनादेखि १ वर्षसम्मका लागि ४ प्रतिशत,१ वर्षदेखि २ वर्षका लासग ४.५० र २ वर्ष र सोभन्दा माथिका लागि ५.२५ प्रतिशत ब्याजदर पाउनेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.