बुधबार, माघ ९,२०८१ 05:26:46
IME remit
  • बुधबार, माघ ९,२०८१ 05:26:46
IME remit
Global IME Bank Limited

साउन महिनामा ग्लोबल आइएमई बैंकका निक्षेपकर्ताले कति पाउनेछन् ब्याज ? यस्तो छ नयाँ दर

Hyundai Nepal
साउन महिनामा ग्लोबल आइएमई बैंकका निक्षेपकर्ताले कति पाउनेछन् ब्याज ? यस्तो छ नयाँ दर
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले साउन महिनाका लागि ब्याजदरमा कटौति गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर घटाएको छ ।  

बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर क्रमशः६.५ र ५.५ प्रतिशत ब्याजदर दिएको थियो ।  

Bizshala
CG Motors
Sagarmatha Cement

साउन महिनामा ३ देखि ६ महिनासम्मका लागि व्यक्तिगत निक्षेपमा पैसा राख्ने अब ४ प्रतिशत,६ महिनादेखि १ वर्षसम्मका लागि ५ प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ५.५० प्रतिशत र २ वर्ष र त्योभन्दा माथिका लागि ६.२५ प्रतिशत ब्याजदर पाउने छन् ।  

संस्थागत निक्षेपकर्ताले भने ६ महिनादेखि १ वर्षसम्मका लागि ४ प्रतिशत,१ वर्षदेखि २ वर्षका लासग ४.५० र २ वर्ष र सोभन्दा माथिका लागि ५.२५ प्रतिशत ब्याजदर पाउनेछन् ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.