सोमबार, असार २,२०८२ 06:53:48
  • सोमबार, असार २,२०८२ 06:53:48
Global IME Bank Limited

नेपाल बैंकले घटायो भदौ महिनाका लागि निक्षेपको ब्याजदर

Hyundai Nepal
नेपाल बैंकले घटायो भदौ महिनाका लागि निक्षेपको ब्याजदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ महिनाका लागि ब्याजदर घटाएको छ ।    

साउन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत रहेको ब्याजदर भदौ महिनाका लागि पनि ५.२५ प्रतिशत कायम गरिएको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगततर्फ २ वर्षसम्मका लागि मुद्दती निक्षेपमा ४.५५ प्रतिशत र २ वर्षभन्दा माथिका लागि ५.२५ प्रतिशत ब्याजदर तोकेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै संस्थागतर्फ पनि बैंकले ब्याजदर घटाएको छ । बैंकले भदौ महिनाका लागि २ वर्षसम्म अवधिका लागि ३.०५ प्रतिशत र २ वर्षभन्दा माथि अवधिका लागि ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । साउन महिनाका लागि संस्थागतर्फ बैंकले अधिकतम ४.२५ प्रतिशत ब्याज दिएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.