शुक्रबार, जेष्ठ १,२०८३ 03:56:38
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:56:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्राधिकरणले गर्यो लाइन काटिएका ६ उद्योगमा बिजुली जोड्ने निर्णय

Laxmi Sunrise Bank Limited
प्राधिकरणले गर्यो लाइन काटिएका ६ उद्योगमा बिजुली जोड्ने निर्णय
Shivam Cement

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले  ६ वटा उद्योगमा विजुलीको लाइन जडान गर्ने निर्णय गरेको छ । प्राधिकरणको मंगलबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको बैठकले उद्योगमा काटिएका लाइन पुनःजडान गर्ने निर्णय गरेको हो । बैठकले सर्तसहित विद्युत् लाइन जोड्ने निर्णय गरेको छ ।  

Bizshala
New Office
CG Motors

प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम नतिरेको भन्दै गत असार २५ गतेदेखि ६ उद्योगको बिजुली काटेको थियो । प्राधिकरणले बक्यौता भुक्ताानी नगरेको भन्दै रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट,अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सिन्थेटिक्स प्रालि र हुसाल स्टिलको लाइन काटेको थियो ।  

प्राधिकरण सञ्चालक समितिले ३ महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत् भुक्तानी नगरेमा पुनःबक्यौता असुल गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरुको विद्युत् लाइन जोड्ने निर्णय गरेको हो ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.