मंगलवार, बैशाख ९,२०८२ 04:33:35
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 04:33:35
IME remit
Global IME Bank Limited

नेप्सेमा बन्यो वियरिस प्रकृतिको क्याण्डल,कति-कतिमा छ अबको सपोर्ट ?

Hyundai Nepal
नेप्सेमा बन्यो वियरिस प्रकृतिको क्याण्डल,कति-कतिमा छ अबको सपोर्ट ?
Nabil Bank Limited

काठमाण्डौं। दिनभर उत्तार चढाव रहेको बजार आज अन्त्यमा २७ अंकले घटेर २ हजार ५३६ मा बन्द भयो। बजार घट्दा भने कारोबार १६ अर्वको भएको छ। बजार घट्दा कारोबार बढ्नुलाई खासै राम्रो मान्न सकिदैन्। 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

क्याण्डल स्टिक मार्फत आजको बजारलाई नियाल्दा आज बोलिङगरको अपर ब्याण्डमा वियरिस प्रकृतिको क्याण्डल बनेको हो। यद्यपि क्याण्डले अपर ब्याण्ड भने छोडिहालेको अवस्था भने होइन।

म्याक्डी मार्फत नियाल्दा केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ। तर आज हिस्टोग्राम भने केही फिक्का बनेको छ। 

आरएसआई ९० को तहमा पुगेर आज हुक बनाएर खसेको छ । मनी फ्लो इन्डेक्स पनि यस अघिकै विन्दु ९५ को तहबाट बजारमा यस यसपट पनि करेक्सन आएको छ। 

पिभट् मार्फत हालको बजारलाई नियाल्दा आज २६०१ मा प्रतिरोध सामाना गरेको बजारले अबको प्रतिरोधहरु क्रमश : २६२६,२६८८ मा  सामाना गर्न सक्छ। त्यसैगरी घटेमा २५००,२४३८ र २४०० मा सपोर्ट लिन सक्छ। 

-नोट सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारको लागि सिफारिस होइन् । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.